ब्रेकिङ न्युज

nepal vs japan featured image for news

देशका विभिन्न स्थानहरुमा सुकुम्बासी तथा भुमिहिनहरुको समस्या प्रमुख समस्याका रुपमा देखिएको समयमा कंचनपुरको शुक्लाफाँटा नगरपालिले भने आफ्नो वडा न. १० मा रहेका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थीत वसोबासीहरु निस्सा वितरण कार्य शुरु गरेको छ । नगरपालिकाको वडा नं १० मा रहेका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थीत वसोबासीहरुको निस्सा वितरण कार्यक्रम गर्ने सुचना मार्फत जानकारी आएको हो । साथै उक्त सुचनामा नगरपालिकाले सम्पुर्ण सरोकारवालाहरु लाई उपस्थित भइदिन हुन समेत भनिएको छ । नगरपालिकाले २०७९ । ०९ । १७ गते देखी २०७९।०९।२० गते सम्म विहान १० बजे देखि ३ बजे सम्म शुक्लाफाँटा नगरपालिका वडा नं १० को कार्यालय, झलारी कञ्चनपुरमा उक्त कार्यक्रम गर्ने भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: