ब्रेकिङ न्युज

nepal vs japan featured image for news

इण्डियन पृमियर लिग क्रीकेट प्रतियोगिताको आज सम्पन्न भएको खेलमा हैदरावाद सङ्ग राजस्थान १ रनले पराजित भएको छ । राजस्थान जारी प्रतियोगितामा शिर्ष स्थानको टीम समेत हो । अन्तिम ओभरमा १३ रन जीतको लागी चाहिएको बेला हैदरावादले अन्तिम बलसम्म म्याचलाई पुर्‍याउन सफल भएको थियो भने अन्तिम बलमा राजस्थानलाई जीतका लागी २ रन तथा सुपर ओभरका लागी मात्र १ रनको आवश्यकता थियो । हैदरावादका बलर भुवनेश्वर कुमारले बलिङ गर्दा राजस्थानका ब्याटर रोमन पावेल खेलको अन्तिम बलमा एल.बि.ड्ब्लु. आउट हुदा राजस्थानले अन्तिम बलमा खेल गुमायो भने हैदरावादले जित निकाल्दै १२ अंकका साथ बलियो स्थितीमा पुगेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: