ब्रेकिङ न्युज

nepal vs japan featured image for news

कंचनपुर 

२४ साउन २०८१ 

हिन्दु परम्परा अनुसार श्रावण शुक्ल पन्चमी अर्थात नाग पन्चमीका दिन थारु समुदायले मनाउने गुरही पर्वको पावन अवसर लालझाडी गाउपालिकाको कार्यालयले श्रावण २५ गते सार्वजनिक निर्णय दिने गरेको छ ।

लालझाडी गाउँपालिका तथा गाउँ कार्यपालिकाको कार्यालयको मिति २०८१/०४/२४ गतेको निर्णयानुसार श्रावण २५ गते १ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष निर्मल रानाले हस्ताक्षरित  सुचना मार्फत सबैमा जानकारी गराएको हो । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: